कल सेन्टर फोन

+977-01-5970041

कल सेन्टर इमेल

[email protected]

EPF Logo

शाखा कार्यालय सुर्खेत

परिचय

कर्मचारी संञ्चय कोषले आफ्नो संञ्चयकर्ताहरुलाई स्थानिय स्तरमै सम्पूर्ण सेवा सुविधाहरु उपलब्ध गराउने महत्वपूर्ण ध्येय राखी शाखा कार्यालय विस्तार गर्ने क्रममा मध्य पश्चिम विकास क्षेत्र स्थित वाँके जिल्लाको नेपालगञ्ज शहरमा वि.स. २०५१ साल आषाढ १ गतेको दिन शाखा कार्यालय नेपालगञ्ज स्थापना भई संञ्चालनमा रहेकोमा तत्कालिन सरकारको निर्णयानुसार बि.सं. २०६२ सालमा उक्त कार्यालय विरेन्द्रनगर, सुर्खेतमा स्थानान्तरण भई हालसम्म कर्णाली प्रदेशका जनतासमक्ष आफ्नो सेवा सुविधाहरु प्रभावकारी ढङ्गबाट प्रदान गर्दै आइरहेको छ ।

सेवाहरू

  • KYC
  • विशेष ऋण
  • कटौती योग्य रकमको भुक्तानी
  • योगदानमा आधारित निवृत्तभरण
  • शैक्षिक सापटी
  • घर सापटी
  • सरल सापटी
  • घर मर्मत सापटी
  • जग्गा खरिद सापटी
  • सुत्केरी तथा शिशु स्याहार योजना
  • काजकिरिया अनुदान योजना
  • चिकित्सा उपचार प्रतिपूर्ति
  • पीएफ कार्ड प्रदान
  • खाता एकीकरण
  • निक्षेप विवरण (ब्यालेन्स पाना)
  • अन्य सेवाहरू

कभरेज क्षेत्र

सि. नं.जिल्लानगरपालिकावडा नं.कैफियत
1Jumla
2Kalikot
3Humla
4Dolpa
5Mugu
6Jajarkot
7Dailekh
8Salyan
9Rukum (West)
10शाखा कार्यालय सुर्खेत

सम्पर्क विवरण

शाखा कार्यालय प्रमुख:

ध्रुव प्रसाद तिवारी

मोबाइल नम्बर: 9851228963

इमेल: [email protected]

सूचना अधिकारी :

Mr. Bharat Kumar Saud

मोबाइल नम्बर: 9851149599

इमेल: [email protected]

सम्पर्क:

मोबाइल नम्बर: 083-523066, 083-523027

ठेगाना: शाखा कार्यालय सुर्खेत

इमेल: [email protected]

wpChatIcon
wpChatIcon