सेवा केन्द्र लगनखेल
परिचय
कर्मचारी सञ्चय कोषले आफ्ना संचयकर्ताहरुलाई सरल र सहज रुपले सेवा उपलव्ध गराउने उद्देश्यले बि.स. २०७२ सालमा कोषको केन्द्रिय कार्यालय, पुल्चोकमा सेवा केन्द्रको स्थापना गरिएकोमा हाल यस सेवा केन्द्र कोषको लगनखेल भवनमा स्थान्तरण गरिएको छ ।
सेवाहरू
- व्यक्तिगत के.वाइ.सी.
- कार्यालय के.वाइ.सी.
- PF card support
- Special Loan payment
- Full payment after retirement
- Maternity and Child Care expenses
- काजकिरिया अनुदान योजना
- Other facilities
सम्पर्क विवरण
सूचना अधिकारी :
मोबाइल नम्बर:
इमेल: