शाखा कार्यालय जनकपुर
परिचय
कर्मचारी सञ्चय कोषबाट आफ्ना सञ्चयकर्ताहरूलाई केन्द्रबाट उपलब्ध हुने सेवा सुविधा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले शाखा कार्यालय विस्तारको क्रममा यस शाखाको स्थापना वि. स. २०७५ जेष्ठ २१ मा भएको हो ।
सेवाहरू
- परिचयपत्र उपलब्ध गराउनुहोस्
- के.वाइ.सी. अद्यावधिक
- विशेष ऋण
- कटौती योग्य रकमको भुक्तानी
- योगदानमा आधारित निवृत्तभरण
- शैक्षिक सापटी
- घर सापटी
- सरल सापटी
- घर मर्मत सापटी
- जग्गा खरिद सापटी
- सुत्केरी तथा शिशु स्याहार योजना
- काजकिरिया अनुदान योजना
- चिकित्सा उपचार प्रतिपूर्ति
- निक्षेप विवरण (ब्यालेन्स पाना)
- खाता एकीकरण
- अन्य सेवाहरू
कभरेज क्षेत्र
सि. नं. | जिल्ला | नगरपालिका | वडा नं. | कैफियत |
---|---|---|---|---|
1 | Okhaldhunga | |||
2 | Udayapur | |||
3 | Saptari | |||
4 | Siraha | |||
5 | Dhanusha | |||
6 | Mahottari | |||
7 | Sindhuli | |||
8 | Sarlahi | |||
9 | Rautahat |
सम्पर्क विवरण
सूचना अधिकारी :
मोबाइल नम्बर:
इमेल:
सम्पर्क:
मोबाइल नम्बर: 041-422166, 041-422167
ठेगाना: कटैयाचौरी, जनकपुरधाम उपमहानगरपालिका वडा: ०४
इमेल: [email protected]