कल सेन्टर फोन

+977-01-5970041

कल सेन्टर इमेल

[email protected]

EPF Logo

सेवा केन्द्र विर्तामोड

परिचय

कोषबाट आफ्ना सञ्‍चयकर्ताहरूलाई केन्द्रबाट उपलब्ध हुने सबै सेवा सुविधा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले कोशी प्रदेशको बिर्तामोडमा मिति २०८१ कार्तिक २६ गतेबाट सेवा आरम्भ भएको छ । आधुनिक प्रविधि मार्फत आम सञ्चयकर्ता समक्ष सेवा प्रदान गर्न सेवाकेन्द्र सञ्चालनमा आएको हो ।

सेवाहरू

  • व्यक्तिगत के.वाइ.सी.
  • कार्यालय के.वाइ.सी.
  • विशेष ऋण
  • कटौती योग्य रकमको भुक्तानी
  • योगदानमा आधारित निवृत्तभरण
  • दुर्घटना क्षतिपूर्ति
  • दाहसंस्कार खर्च अनुदान
  • योगदानकर्ता औषधि सहायता
  • गर्भावस्था तथा बाल हेरचाह
  • अन्य सेवाहरू

सम्पर्क विवरण

शाखा कार्यालय प्रमुख:

दिपेन्द्र सापकोटा

मोबाइल नम्बर:

इमेल: [email protected]

सूचना अधिकारी :

अरविन निरौला

मोबाइल नम्बर: 9860652659

इमेल: [email protected]

सम्पर्क:

मोबाइल नम्बर: 023-591228, 023-591227

ठेगाना: Birtamod

इमेल:

wpChatIcon
wpChatIcon