कल सेन्टर फोन

+977-01-5970041

कल सेन्टर इमेल

[email protected]

EPF Logo

सेवा केन्द्र धनकुटा

परिचय

कर्मचारी सञ्चय कोषले आफ्ना संचयकर्ताहरुलाई प्रदान गर्दै आएका सेवा सुबिधाहरुलाई स्थानीय स्तरमा नै सरल र सहज रुपले उपलब्ध गराउने उद्देश्यले पूर्वाञ्चल क्षेत्रमा क्षेत्रीय स्तरको कार्यालयको रुपमा धनकुटामा बि.स. २०४९ सालमा स्थापित यस कार्यालय हाल सेवा केन्द्रको रुपमा सञ्चालनमा रहेको छ ।

सेवाहरू

  • पीएफ कार्ड प्रदान
  • Provide Balance Sheet
  • खाता एकीकरण
  • E-service
  • विशेष ऋण
  • कटौती योग्य रकमको भुक्तानी
  • योगदानमा आधारित निवृत्तभरण
  • शैक्षिक सापटी
  • घर सापटी
  • सरल सापटी
  • घर मर्मत सापटी
  • जग्गा खरिद सापटी
  • सुत्केरी तथा शिशु स्याहार योजना
  • काजकिरिया अनुदान योजना
  • चिकित्सा उपचार प्रतिपूर्ति
  • अन्य सेवाहरू

कभरेज क्षेत्र

सि. नं.जिल्लानगरपालिकावडा नं.कैफियत
1Taplejung
2Dhankuta
3Bhojpur
4Tehrathum
5Sankhuwasabha

सम्पर्क विवरण

शाखा कार्यालय प्रमुख:

दीपक मणि रिसाल

मोबाइल नम्बर: 9851228957

इमेल: [email protected]

सूचना अधिकारी :

Mr. Samir Baraili

मोबाइल नम्बर: 9842967793

इमेल: [email protected]

सम्पर्क:

मोबाइल नम्बर: 026-522049

ठेगाना: Dhankuta

इमेल: [email protected]

wpChatIcon
wpChatIcon