कल सेन्टर फोन

+977-01-5970041

कल सेन्टर इमेल

[email protected]

EPF Logo

शाखा कार्यालय बुटवल

परिचय

कर्मचारी सञ्‍चयकोषबाट आफ्ना सञ्‍चयकर्ताहरूलाई केन्द्रबाट उपलब्ध हुने सबै सेवा सुविधा स्थानीयस्तरमै उपलब्ध गराउने सद्‍भावपूर्ण उद्देश्यले शाखा कार्यालय विस्तारको क्रममा यस शाखाको स्थापना वि. स. २०५६ साल भाद्र महिनामा भैरहवामा र पछि २०६५ साल पौष महिनामा वुटवलमा स्थानान्तरण गरिएको हो ।

सेवाहरू

  • KYC
  • विशेष ऋण
  • कटौती योग्य रकमको भुक्तानी
  • योगदानमा आधारित निवृत्तभरण
  • शैक्षिक सापटी
  • घर सापटी
  • सरल सापटी
  • घर मर्मत सापटी
  • जग्गा खरिद सापटी
  • सुत्केरी तथा शिशु स्याहार योजना
  • काजकिरिया अनुदान योजना
  • चिकित्सा उपचार प्रतिपूर्ति
  • पीएफ कार्ड प्रदान
  • खाता एकीकरण
  • निक्षेप विवरण (ब्यालेन्स पाना)
  • अन्य सेवाहरू

कभरेज क्षेत्र

सि. नं.जिल्लानगरपालिकावडा नं.कैफियत
1नवलपरासी
2रूपन्देही
3पाल्पा
4गुल्मी
5Arghakhanchi
6Kapilvastu

सम्पर्क विवरण

शाखा कार्यालय प्रमुख:

श्री कृष्णबहादुर जी. सी.

मोबाइल नम्बर: 9851228961

इमेल: [email protected]

सूचना अधिकारी :

मोबाइल नम्बर:

इमेल:

सम्पर्क:

मोबाइल नम्बर: 071-554518, 071-554519

ठेगाना: शाखा कार्यालय बुटवल

इमेल: [email protected]

wpChatIcon
wpChatIcon