सेवा केन्द्र विर्तामोड
परिचय
कोषबाट आफ्ना सञ्चयकर्ताहरूलाई केन्द्रबाट उपलब्ध हुने सबै सेवा सुविधा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले कोशी प्रदेशको बिर्तामोडमा मिति २०८१ कार्तिक २६ गतेबाट सेवा आरम्भ भएको छ । आधुनिक प्रविधि मार्फत आम सञ्चयकर्ता समक्ष सेवा प्रदान गर्न सेवाकेन्द्र सञ्चालनमा आएको हो ।
सेवाहरू
- व्यक्तिगत के.वाइ.सी.
- कार्यालय के.वाइ.सी.
- विशेष ऋण
- कटौती योग्य रकमको भुक्तानी
- योगदानमा आधारित निवृत्तभरण
- दुर्घटना क्षतिपूर्ति
- दाहसंस्कार खर्च अनुदान
- योगदानकर्ता औषधि सहायता
- गर्भावस्था तथा बाल हेरचाह
- अन्य सेवाहरू
सम्पर्क विवरण
सम्पर्क:
मोबाइल नम्बर: 023-591228, 023-591227
ठेगाना: Birtamod
इमेल: