Call Center Phone
Call Center Email
Kosh Gaan
रहे राम्रो बुढ्यौलीमा युवा जाँगर– जोश
सुरक्षित बचत गर्ने एउटै हो यो सञ्चय कोष
सञ्चय..... सञ्चय..... हो यो सञ्चय कोष
भविष्यको लागि थोरै तलब कटाउने
अभावको दुःख पीडा चिन्ता घटाउने
थपिँदो छ झन झन विश्वास सधैँ कोषमाथि
अवकाशको भरपर्दो सुनिश्चित यो साथी
गाँस वास कपास सबैले पाऊन् उचित शिक्षा
कोष गर्छ हर पल यस्तै पवित्र सदीक्षा
सधैँ हिँड्छ सञ्चयकर्ता अनि नेपालको हितमा
आड टेवा दिन्छ यसले आपत– विपतमा
Music: Bhanu Bhakta Dhakal
Vocals: Ram Krishna Dhakal, Rima Gurung Hoda, Shiva Pariyar, Shashi Rawal, Santosh Lama, Pushpa Gurung, Bhanu Bhakta Dhakal & Rajendra Dhakal.
CRBT NUMBERS :-NTC 0130030543 NCELL 60426473